आफ्नै दाईले गरे ९ वर्षीय बहिनीलाई बलात्कार

Rep logo 32

कन्चनपुर । आफ्नै ९ वर्षीय बहिनीलाई बलात्कार गर्ने दाईलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १० की ९ वर्षीय बालिकालाई बलात्कार गर्ने बैतडी मेलौलीका वीरेन्द्र दयाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनी केही दिन यता फुपु नाता पर्नेको घरमा बस्दै आएका थिए । बिहीबार राति बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापाले बताए । प्रहरीले स्वस्थ्य परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ ।

लकडाउनको मौका छोपी यसरी बालिकामाथि बलात्कार तथा जघन्य घटना भएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरूले समेत घटनाको घोरभत्रत्सना गरेका छन् । महामारीका बेलामा पनि बालिकामाथि बलात्कारका घटना नरोकिएको भन्दै दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...