जब यी सुन्दरी अचानक पोर्न स्टार बनेपछि...

Porn star

एजेन्सी । अस्ट्रेलियाकी पूर्व सुपरकार चालक रेनी ग्रेसी एकाएक पोर्न मुभिमा देखिएपछि निकै चर्चा भयो । धेरै जना आश्चर्यमा परे ।

तर वास्तावमा उनि आर्थिक संकटमा परेपछि यस्तो कदम उठाएकी हुन् । उनी आर्थिक अवस्थाका कारण पोर्न स्टार भएपछि उनका बुबा उनीमा गर्व गरेको बताउँछिन ।

सुपरकारको १४ बर्षे ईतिहासमा पहिलो महिला सुपरकार चालक बनेकी ग्रेसीले एक अन्तर्वाताको क्रममा उनी पोर्नस्टार भएको कुरा उनका बुवाले थाहा पाएपछि उनलाई यो कुरामा सर्पोट गरेको बताईन ।

ग्रेसीले भनीन मलाई लाग्छ कि म आर्थिक संकटको कारणले गर्दा यो काम गनुपरेकोले मेरो बुबाले मलाई गर्व गर्नुहुन्छ । यी पूर्व चालकको नयाँ पेशा भनेको आफ्नै सेल्फी खिच्नु हो र इन्टरनेटमा पोष्ट गर्नु हो, जहाँबाट उनलाई आय आर्जन हुन्छ ।

रेनी ग्रेसीले शुरुको हप्तामा करिब दुई लाख रुपैयाँ कमाई गरिन र अहिले उनी हरेक हप्ता करिब १६ लाख रूपैयाँ कमाउँदैछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...