यी महिला, जसको छ एउटा शरीरमा दुई मान्छे (भिडियोसहित)

Anotho sansar

शरीर एउटा, टाउको र भावना दुई व्यक्तिकै तर एउटा शरिर छ भन्ने सुन्दा जो कोहीलाई सजिलै विश्वास लाग्दैन । र असत्य भन्ने लाग्छ तर यो सत्य हो ।

यतिसम्मकी उनीहरु एकआपसमा मज्जाले गफ गर्छन् भने खाना पनि फरक फरक खान्छन् । खाने हात भने एउटै हो । पेट एउटै हो ।

अबिगाली लोरेन हान्सेल र ब्रीटाली लि हान्सेल एउटै व्यक्ति हुन् तर उनीहरुको टाउकाहरु आधारमा नामाकरण भएको हो । उनीहरुको शरीर एउटै भएकाले उनीहरुले एउटै व्यक्तिसँग बिवाह पनि गरे । अझ अचम्मको कुरा त यो छ कि उनीहरुले बिहा पछि गर्भवती भएर सन्तान पनि जन्माए ।

बियल विश्वविद्यालयमा अध्ययन गरेका उनीहरु, टाउको फरक भएकाले फिलिङ्स भने फरक आउने बताउँछन् । दुइटा टाउको तर एउटा मात्रै शरीर भएका व्यक्ति पनि साधारण व्यक्ति सरह जीवनयापन गरिरहेका छन् ।

संसार रहस्यहरुकै प्रतिबिम्ब हो । यहाँ आश्चर्यजनक र अनौठा किसिमका व्यक्ति र समुदाय हुनु नौलो भने होइन । यस्तो जन्म मोनोजाईगोटिक ट्विन भ्रुणबाट हुने गर्छ । एउटै व्यक्तिको दुर्इ वटा टाउको हुने अवस्थालाई पोलिसेफ्ली भनिन्छ भने तेस्ता व्यक्तिलाई पोलिसेफ्लिक भनिन्छ । एजेन्सी

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...