आफुसँग यौनसम्पर्क राख्नेलाई ५ सय युरो पारिश्रमिक दिने युवतीको घोषणा

काठमाडौँ । युवतीले आफुसँग यौनसम्पर्क राख्ने युवालाई ५ सय युरो दिने घोषणा गरेकी छन् । रामानीयाकी ती युवतीले इन्टरनेटमा आफ्नो तस्बिर राख्दै उनले लेखिन मलाई गर्भवती बनाए ५ सय युरो दिन्छु ।

२५ वर्षीया युवती एडेलिना अबलुले भनेको यो समाचार बेलायती समाचार द मिररमा छापिएको छ । उनले आफूलाई गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणा गरेकी हुन् ।

यो समाचार बेलायती अखबार द मिररमा छापिएको हो । समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’


प्रतिकृया दिनुहोस