सेक्स गर्न उत्पात मन भएका युवतीले यसरी दिन्छन् यस्ता ८ संकेत

काठमाडौँ । संसारभरि नै एउटा मान्यता छ, महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको व्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छ । महिलाले यौन चाहना पनि शब्दमै व्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ सोही अध्ययनले देखाएअनुरूप महिलाले यौनसम्बन्ध राख्न चाहेको समयमा देखाउने ८ व्यवहारको चर्चा गरिएको छ ।

१. महिला अनपेक्षित रुपमा तपाईको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाईलाई छुने बहाना खोजिन् भने बुझ्नोस्, उनमा यौनचाहना जागेको छ ।

२. कुनै महिलाले खुट्टाको बुढी औंलाले भुइँमा कोतर्न थालिन् भने पनि उनको चाहना बुझ्नुपर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।

३. यदि स्त्रीले तपाईको नजिक भएर लामोलामो लामो र गहिरो श्वास लिइरहेको अनुभव गर्नुभो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् ।

४. महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिँदोगरी पुरुषका संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

५. यदि कुनै पनि स्त्रीले तपाईसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नुभो वा धेरै समय तपाई सँग बिताउन चाहेको बुझ्नुभो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

६. स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । अधिकांश महिलाको अनुहारमा पनि यो चाहना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

७. यदि तपार्इंसँग रहेकी स्त्रीले तपाईलाई अंगालिरहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाईसँग संसर्ग गर्न मन छ ।

८. अझ स्त्रीले तपाईको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ भन्ने वा त्यसमा पल्टिनेजस्ता व्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...