यी १० विश्व प्रशिद्ध व्यक्ति जसको यौन सम्पर्क गर्दा गर्दै ज्यान गयो

काठमाडौँ । यौन सम्पर्क गर्दा गर्दाै ज्यान गुमाएका विश्व प्रशिद्ध १० जना व्यक्तिले ज्यान गुमाएका थिए । उनीहरुको मृत्यु बारे विभिन्न टिकाटिप्पणी भएका थिए ।  मानिसहरु जन्मीए पछि एक दिन मर्ने पर्छ । यो एउता जन्म सिद्ध कुरा नै हो । 

विश्वमा मानिसहरु धेरै छन् । जो यौन सम्पर्कका बेलामा निधन भएका छन् । ति मध्य हामी यौन सम्पर्क गर्दा गर्दै मृत्यु भएका चर्चित ब्यक्तिहरुको बारेमा जानकारी दिन गईरहेका छौं । जो विश्वमा प्रसिद्ध समेत रहेका थिए ।

१.नेल्सन रकरफेलर

संयुक्त राज्य अमेरिकाका ४१ औं उपराष्ट्रपति नेल्सन रकरफेलर पनि यौन सम्पर्कका बेलामा निधन भएको थियो । उनको मृत्युबारे सुरुमा परस्पर विरोधी समाचारहरू आए पनि उनको निधन यौन सम्पर्कका बेलामा भएको थियो ।

७० वर्षीय रकरफेलर आफ्नी सहयोगी २५ वर्षीय सुन्दरी मेगन मारसाकसँग आफ्नो नीजी कार्यालयमा एक्लै समय बिताइरहँदा उनलाई ह्दयघात भएको थियो । सन् १९७९ को जनवरी २६ मा अकस्मात उनको मृत्यु भएको समाचार आएको थियो ।

२. पूर्व अमेरिकी राष्ट्रपति फ्रांंकलिन डी रुज्भेल्ट

अमेरिकाका ३२ औं राष्ट्रपति फ्रांंकलिन डी रुज्भेल्टले आफ्नी प्रेमीका लुसी मर्सरसंग यौन सम्पर्कका बेलमा ज्यान गुमाए का थिए । उनले प्रेमिकाको अँगालोमै अन्तिम पटक सास फेरेका थिए ।

रुज्भेल्टले चोटी अमेरिकाको राष्ट्रपति निर्वाचन जितेको कीर्तिमान बनाएका थिए । उनको मृत्युको समय दोस्रो विश्वयुद्ध चलिराखेको थियो ।

३. पोप लियो सप्तम

भ्याटिकन सिटीमा बस्ने रोमन क्याथोलिक इसाई धर्मका सर्वोच्च गुरु पोपलाई यौन आचरणबाट टाढै बस्नुपर्ने मान्यता रहेको छ । तर केहि पोपहरूकोप मृत्यु नै यौन सम्पर्कको बेलामा भएको बताइन्छ ।

लियो सन् ९३६ मा पोप बनेका थिए र उक्त समय रोमन क्याथोलिकहरू मुसलमानहरूसँग धर्मयुद्ध लडिराखेका थिए । ९३९ मा यौनक्रियाको क्रममा उनको ज्यान गएको थियो ।

४. पोप जोन १२ औं

सन् ९५५ मा पोप बनेका ओक्टाभियानस भ्याटिकन पुगेपछि पोप जोन १२ औँ बने । सन् ९६४ मा उनको मृत्यु समेत यौनक्रियाकै दौरान भएको थियो ।

५. पोप जोन १३ औं

रोममा जन्मिएका जियोभानी क्रेसेन्टियसले ९६५ मा पोपको पद सम्हाले र पोप जोन १३ औं भए । उनको मृत्यु पनि यौनक्रियाकै दौरान सन् ९७२ मा भयो ।

६.पोप पउल द्वितीय

पोप पउल द्वितीय पोपको पद धारण गरेका अर्का त्यस्ता व्यक्ति हुन् जस्क्ले यौनक्रियाकै क्रममा ज्यान गुमाए । उनको जन्मको नाम पिएत्रो बार्बो थियो र उनी सन् १४५४ मा पोपको असनमा बसे र १४७१ मा एउटा पुरुषसँग संसर्गका क्रममा उनको प्राण गएको मानिन्छ ।

७. फिलिप द्वितीयस ड्युक अफ ओर्लेयन्स

फिलिप द्वितीय फ्रान्सका राजा लुई पन्ध्रौँका नायब थिए । सन् १७२१ मा उनी आफूभन्दा ३० वर्ष कान्छी पत्नीका अँगालोमा रहेका बेला उनको ज्यान गएको थियो । उनलाई हृदयघातका कारण ज्यान गएको मानिएको थियो । 

८. अत्तिला हुण

पश्चिमी देशहरूमा निकै आतंक मच्चाएका अत्तिला हुण साम्राज्यका प्रमुख थिए । उनका शत्रुहरूले उनलाई ‘इश्वरको कोर्रा’ भनेर बोलाउने गर्थे किनकि उनी जहाँ जान्थे त्यहाँ तहस नहस मच्चिने गर्दथ्यो । अत्तिला सन् ४५३ मा आफ्नी १२ औं रानीसँग संसर्ग गर्दागर्दै मरेका थिए ।

९. फेलिक्स फउरे

सन् १८९५ मा फ्रान्सका राष्ट्रपति बनेका फउरे १८९९ मा पेरिसको एउटा वेश्यालयमा यौनक्रिया गरिराखेको अवस्थामा मरेका थिए । धेरै इतिहासकारहरूले उनी मरेपछि उनको लिङ्ग ती महिलाको गुप्ताङ्ग भित्रबाट शल्यक्रिया गरेर झिकिएको थियो ।

१०. लर्ड पाल्मरस्टोन

संयुक्त अधिराज्यका प्रधानमन्त्र लर्ड पाल्मरस्टोन पनि संसर्गकै बेलामा निधन भएका थिए । उनको १८६५ मा उनी बिलियार्ड टेबलमा एक जना सुसारेसँग यौन सम्पर्कको क्रममा ह्दयघात भएको थियो । १८५९ मा संयुक्त अधिराज्यका प्रधानमन्त्री बनेका थिए । बहालमै निधन भएका अन्तिम ब्रिटिश प्रधानमन्त्री लर्ड पाल्मरस्टोन नै हुन् ।

प्रतिकृया दिनुहोस