कुन उमेरका महिला सेक्सप्रति लालायीत हुन्छन् र आनन्द दिन्छन् ?

Women sex 23

सेक्स सम्पर्क गर्न उमेरले पनि उत्तिकै प्रभाव पारिरहेको हुन्छ । उमेर, समय र वातावरणले मानिसलाई सेक्सका लागि इच्छुक बनाउँछ । तर, कुन उमेरमा बढी सेक्स गर्दा ट बढी आनन्ददायी कुन उमेरमा होला ? चासोको विषय हो ।

तर, यसबारे एक अध्ययनले नयाँ कुरा पत्ता लगाएको छ । अनलाइनमार्फत एक यौन खेलौना उत्पादक कम्पनीले गरेको अध्ययनले महिलाहरुले २८ वर्षको उमेरमा गरिने सेक्सबाट बढी आनन्द उठाउने गरेको तथ्य फेला पारेको छ ।

तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भए पनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।

महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।

यसअघिको अर्को अध्ययनले भने पुरुषले १८वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...