राजेन्द्र बजगाँई र विद्या तिवारीको ‘मस्त जवानी’ यस्तो छ (भिडियोसहित)

Achal

काठमाडौं । गायक राजेन्द्र बजगाँई र विद्या तिवारीको स्वरमा रहेको र्याप शैलीको गीत भिडियो सार्वजनिक गरिएको छ । सुनिल क्षेत्री, आँचल शर्मा, पल्पसा पोखरेल,सुरज श्रेष्ठ अभिनित ‘मस्त जवानी’ बोलको म्युजिक भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको छ ।

अराज केशवको र्याप, राजेन्द्र बजगाँईको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । गीतमा शब्द शंकर अधिकारी र जीवन लुइँटेलको रहेको छ 

सार्वजनिक भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँईको डिओपी र टंक केसीको छायांकन रहेको छ भिडियोलाई बिकास ज्ञवाली क्षेत्रीले सम्पादन गरेका हुन् । सुनिल क्षेत्री आफैले भिडियोलाई निर्देशन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...