उत्तर कोरियाका किम जोंग श्रीमतीसँग रेलमा चढेर चीनको यात्रामा निस्किए

Kim

काठमाडौं । उत्तर कोरियाली नेता किम जोंग उन चीनियाँ राष्ट्रपति सी जिनपिंगको निमन्त्रणा स्विकार गर्दै चीन भ्रमणमा निस्किएका छन् ।

यसबारे उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाले पुष्टि गरेको हो । सोमबार सार्वजनिक भएका रिपोर्ट अनुसार किमले चीनको यात्रा रेलमार्फत गर्नेछन् ।

‘किम आफ्नी श्रीमती रि–सोल जुसहित जनवरी सातमा चीन पुग्नेछन् र १० तारिखसम्म बस्नेछन्,’ उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले बताएको छ ।

किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताको मार्ग प्रशस्तका लागि उक्त भेट गरिन लागेको अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...