पुजा श्रेष्ठ बनिन् मिस पूर्वाञ्चल

Miss purwanchal

धरान । मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले हात पारेकी छन् । सो प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् ।

सुनसरीको धरानमा शनिबार राति सम्पन्न सो प्रतियोगिताको उपाधीसँगै उनले यामाहाको स्कुटी, हङकङ भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन । फस्टरनरअप क्षेत्रीले एक लाखसहित विभिन्न पुरस्कार प्राप्त गरिन् भने इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार रुपेयाँ पाइन् । फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् ।

कार्यक्रममा बिशेष आकर्षणको रुपमा मिस नेपाल २०१८ शृंखला खतिवडा रहेकी थिइन् । वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भए ।

उनीहरुले जनही १५ हजार पुरस्कार पाए । त्यस्तै फेस अफ डिभाइन आकृति आचार्य र फिटनेस स्वस्टिका विसुंखे घोषित भए । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले बताए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...