अब त्रिभुवन बिश्वविद्यालयको सूचना टेलिफोनबाटै प्राप्त गर्न सकिने

Tu logo

अब देखि त्रिभुवन बिश्वबिद्धालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षा सम्बन्धि सूचना टेलिफोन मार्फत नै प्राप्त गर्न सकिने भएको छ । 

त्रिभुवन बिश्वविद्यालयले उपलब्ध गराएको दुईवटा नम्बर ४–६७२६३२ र ४–२८४१६७ मा विद्यार्थीले परीक्षा सम्बन्धि जानकारी लिन पाउने छन् ।

विद्यार्थीलाई सहि सूचना सम्प्रेषण गर्ने उद्देश्यले यस सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । कार्यालय समय भित्र सम्पर्क गरेर तोकिएका सम्पर्क नम्बरमा सम्पर्क गरि परिक्षा नियन्त्रण कार्यालयको परिक्षासंग सम्बन्धित जानकारी गराउने व्यहोरा परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...