४० देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक

Book stal

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरूले ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिरहेका छन् ।

प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, दर्शन, बालसाहित्य आदि विधाका पुस्तक उपलब्ध छन्। विभिन्न जाति तथा धर्मसंस्कृतिबारे लेखिएका पुस्तक पनि मेलामा उपलब्ध छन् ।

२०६९ सलासम्म प्रकाशित पुस्तकलाई ६० प्रतिशत र २०७५ सालसम्म प्रकाशित पुस्तकमा भने ४० प्रतिशत छुट दिइएको छ ।

‘मेलामा दुई रुपैयाँदेखि १२ सय रुपैयाँसम्मका पुस्तक छन्,’ पुस्तक प्रदशर्नीका सहायक व्यवस्थापक महेश्वर थापामगरले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...