कसरी सम्झाउँछिन् कविताले आफ्नो मनलाई ? हेर्नुस् भिडियो

Kabita shresth

काठमाडौं । कविता श्रेष्ठ आफ्नै मनलाई सम्झाउने गरी ‘सम्झाउन खोज्छु यो मन’ नामक भिडियो सार्वजनिक गरेकी छन् ।

नयाँ वर्षको छेको पारेर श्रेष्ठले आफ्नो नयाँ गीतको भिडियो हाइलाईट्स नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

माया प्रेममा आधारित गीत ‘सम्झाउन खोज्छु यो मन’ मा कवितालाई ओम सुनारले गायनमा साथ दिएका छन् । यसमा ओम सुनारको संगीत छ ।

यो गीतमा गायीकाको रचना, गायकको संगीत र अभिनय चाँही गायक गायीका दुवैको छ । ओम र कविता दुबै मोडल चाँही होइनन्, तर दुबैले व्यवसायीक मोडलिङ गरेका छन् । कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई कविता आफैँले निर्देशन गरेकी हुन् ।

सिन्धुलीमा जन्मिएकी कविता मात्रै डेढ वर्षदेखि संगीत क्षेत्रमा क्रियाशील छन् । यो छोटो अवधीमा नै उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । उनले चाडै ‘मन’ नामक एल्बम ल्याउने तयारीमा पनि जुटेकी छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...