प्रणय सप्ताह चलिरहदा आयो अम्बिकाको ‘ओ मेरी भ्यालेन्टाइन’

Vtd

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, संसारभरका प्रेमिल जोडिका लागि महान दिन । प्रेममा रहेका होउन या प्रेम जोडीको पर्र्खाईमा रहेका, प्रेमलाई गाढा बनाउने अनि प्रेम प्रस्ताव राख्ने विशेष साईत मानिएको दिन ।

प्रवासमा रहेर साहित्य अनि गीतसंगीतको साधनामा साधनारत गीतकार अम्बिका गुरुङका सिर्जनामा प्रेमभाव बढि पाईन्छ । यसैविच प्रेमका पारखीका लागी फेरि उहांको नयां सांगीतिक उपहार आएको छ ‘ओ मेरी भ्यालेन्टाइन’। गीतकार गुरुङले यो संगीतिक कोसेलीमा नेपाली युवा पिढीलाई लक्षित गर्नुभएको छ ।

गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको आवाज छ, संगीत प्रकाश लेप्चाले भरेका छन । समन अधिकारीको निर्देशनमा बनाइएको भिडियोमा छायाङ्कन दीपेन्द्र,भुपेन्द्र र सरोजले गरेका छन । सम्पादन सुप्रिम पराजुलीको रहेको छ । भिडियोमा नरेन र सुप्रियाको रोमान्स दमदार छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...