हंसपुर नपामा राजपा विजयी

Rajapa nepal

जनकपुर । धनुषा जिल्लाको हंसपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार नगर प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो पार्टीका नगर प्रमुखका उम्मेदवार रामज्ञान मण्डल ३ हजार ३ सय २० मत र नगर उपप्रमुखका उम्मेदवार रेणु झा ३ हजार २ सय ७६ मतसहित विजयी भएको हो ।

उनीहरूको निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका नगर प्रमुखका उम्मेदवार प्रदीप कुमार यादवले ३ हजार २ सय २९ मत र नगर उपप्रमुखका उम्मेदवार रामकुमारी कामतले ३ हजार २७ मत प्राप्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...