कपिलवस्तु जिल्लाकै पहिलो ऐतिहासिक कार्य बालविवाह मुक्त क्षेत्र घोषणा

News pic 28

कपिलवस्तु । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं २ अभिराव बालविवाह मुक्त क्षेत्र घोषणा भएको छ ।

जिल्लामा पहिलो पटक एतिहासिक कार्य भएको छ । सानै उमेरमा बिवाह गर्नुपर्छ भन्ने मानसिकता बोकेका मायादेवी गाउँपालिकाका स्थानीयको मानसिकता लाई तोड्दै कपिलवस्तु जिल्लामा पहिलो पटक ऐतिहासिक कार्य भएको छ ।

सभाअध्यक्ष सरफु्दिन मुसलमान, प्रमुख अतिथि कपिलवस्तु का सभासद अतहर कमाल, जिल्ला प्रमुख अधिकारीे, जिल्ला शिक्षा अधिकारी, सेभ द चिल्ड्रेनकी गोपिनी शर्मा, लगायतका उपस्थितमा भएको एक समारोह बीच सो गाउँपालिका बालविवाह मुक्त घोषणा भउको सहयोगी संस्था लिडो कपिलवस्तुले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...