मर्चवार को तरैनी नाका भारतको सिद्धार्थनगर को ठोठरी नाका लाई सुचारु गराउने : जीतेन्द नाथ शुक्ला

News pic

रुपन्देहि । रुपन्देहि सम्मरी माइ गाउँपालिका का अध्यक्ष जीतेन्द नाथ शुक्ला उर्फ बब्ल्लु को पहिलो एतिहासिक कदममा रुपन्देही जिल्लाको सम्मरि माइ गाउँ पालिका मा रहेको मर्चवार को तरैनी नाका भारत सिद्धार्थनगर को ठोठरी नाका लाई सुचारु गराउने उद्देश्य लिएर सोमबार सम्मरी माइ गाउँपालिका का अध्यक्ष जीतेन्द नाथ शुक्ला उर्फ बब्ल्लु ।

भारतीय राज दूतावास का प्रथम सचिव प्रनभ गणेश, नेपाल का सुरक्षा कर्मी, पत्रकारहरु लगायत ले आज तेस छेत्र को निरीक्षण गरेका छन । रुपन्देही को अतिनै बिकट मानिने तरैनी नाका सुचारु भयको खण्ड मा बिकास को गतिविधि अगाडि बढने शुक्लाको दाबि छ । निरीक्षण को क्रममा अध्यक्ष सुक्ला ले नाका सुचारु गरिदिन भारतीय दूतावास का प्रथम सचिव प्रनभ गणेश लाई आग्रह गर्नु भयो ।

निरीक्षण को क्रममै अध्यक्ष शुक्ला ले छोटो प्रतिक्रिया दीदै म सम्मरी माइ गाउँ पालिका अध्यक्ष नभई सम्पूर्ण मर्चवार छेत्र को प्रतिनिधि हो भन्दै म समग्र मर्चवार को बिकास होस भन्दै यस क्षेत्र मा उनले कालेपत्रे बाटो कोल्ड स्टोरेज अस्पताल रंगशाला सर्प डन्छस उपचार केन्द्र, सोलार बत्ती स्कुल कलेज एम्बुलेन्स लगायतका आदि सहयोग गरिदिन आग्रह गरे ।

सोही कार्यक्रम भारतीय दूतावास का सचिव ले नेपाल हाम्रो असल छीमेकी भएको हुदा एति मात्र हैन्न हाम्रो सम्बन्ध रोटि र बेटि को छ भन्नू हुदै म एस मर्चवार छेत्र को बिकास को लागि भारतीय दूतावास मार्फत जोरदार माग लिएर लाग्ने छु भनि बताए । कार्यक्रममा सुरक्षा निकाय का प्रतिनिधि प्रत्रकार समाज सेवि, उधोकपति सिद्र्दाथ अग्रवाल को पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...