एमालेले विजयी जुलुस माथि कांग्रेसको आक्रमण, २ घाइते

Uml bijay rally 1

सुनसरी, । सुनसरीको रामधुनीभासी नगरपालिका वडा नं ५ मा एमालेले निकालेको विजय जुलुसमाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन् ।

वडा अध्यक्षमा एमालेका उम्मेदवार डेगराज फुयाल विजयी भएपछि एमालेले विजयी जुलुस निकालेको थियो । सोमबार साँझ निकालेको जुलुसमा कांग्रेस कार्यकर्ताले भाला, हेल्मेट र बाँस प्रयोग गरेर आक्रमण गरेका थिए ।

कांग्रेसको आक्रमणमा परि युवा संघ नगर अध्यक्ष पुस्कर कार्की, एमाले नगर सदस्य कमल काफ्लेलगायत घाइते भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...