दार्चुला नौगाड गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पद एमालेको भागमा

Uml win banner

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका प्रैमसिंह धामी २ हजार २ सय ८९ मत सहित विजयी भएका छन् ।

उनका प्रतिद्धन्द्धी कंग्रेसका जगतसिंह ठगुन्नाले १ हजार ८ सय १६ मत प्राप्त गरेका छन् । उपाध्क्षमा एमालेकै गौरी ठगुन्ना २ हजार ३ सय ६ मत ल्याइएर विजयी हुँदा कांग्रेसकी लालमति बोहराले १ हजार ७ सय ७७ मत प्राप्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस