माओवादीका उम्मेदवार १ मतआन्तरले विजयी

माओवादीका उम्मेदवार १ मतआन्तरले विजयी

धनकुटा । माओवादी केन्द्रबाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार कृष्णकुमार मगरले उनको निकटम प्रतिद्वन्द्वी इन्द्र बहादुर सारु मगरलाई १ मतको अन्तरले वडा अध्यक्ष मा जितकायम गर्न सफल भएका छन् ।

विजयी कृष्ण कुमार मगरले ४ सय ९९ मत ल्याएका हुन् भने त्यस्तै एक मतको अन्तरले विजयीता गुमाएका इन्द्रबहादुर सारु मगरले ४ सय ९८ मत ल्याएका छन् ।

तेस्रो स्थान ओगट्न सफल रहेका नेपाली कांग्रेसका विष्णु प्रसाद पौडेलले २ सय २३ मत प्राप्त गरेका छन् । सो वडामा १२ सय २० सदर मत खसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...