कांग्रेसलाई पछि पार्दै राजपा ः कपिलवस्तु नगरपालिका

Timthumb

कपिलवस्तु, । कपिलवस्तु नगरपालिकामा काँग्रेसलाई पछि पार्दै राजपाका स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् ।

ग्यालेन चुनाव चिन्हबाट मेयरका उम्मेदवार रामदास गुप्ताले ११ सय ८६ मत प्राप्त गरेका छन् । कांग्रेसका किरण सिंहले १ हजार ७१ मत ल्याएका छन् ।
त्यस्तै बाणगंगा नगरपालिकामा कांग्रेस र माओवादी गठबन्धनका मंगलप्रसाद थारुले १७ सय ९९ र

एमालेका विमला घिमिरेले १३ सय ४७ मत ल्याउएका छन् । अर्को बुद्धभूमि नगरपालिकामा कांग्रेस अगाडी छ । कांग्रेसका उम्मेदवार केशव श्रेष्ठले १६ सय ९९ र एमालेका रुपेश श्रेष्ठले १४ सय ४७ मत प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...