धनगढी उपमहानगरको ताजा मतपरिणाममा स्वतन्त्र उम्मेदवार मेयरमा अगाडि

Gopal hamal 1

कैलाली, । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका उम्मेदवार गोपाल हमालले सबैभन्दा बढी मत पाएका छन् ।

जारी मतगणनामा हमालले ४६ मत ल्याएका छन् । उनी मकैको बोट चुनाव चिह्न ल्याएर मैदानमा उत्रिएका थिए ।

यसैगरी, कांग्रेसका उम्मेदवार नृप वडले ४१ मत पाएका छन्। तेस्रो स्थानमा माओवादी छ । माओवादीले १० मत पाएको छ भने एमालेले ५ मत ल्याएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...