बसले ठक्करले विद्यार्थी गम्भीर घाइते

Accident sketch

पोखरा, । बेनीबाट काठमाडौँतर्फ आइरहेको वा५ख ९५०५ नंको बसले ग१२प ३८२७ नंको स्कुटरलाई ठक्कर दिएको र स्कुटरमा सवार स्याङ्जा पुतलीबजार घर भई माउन्ट अन्नपूर्ण क्याम्पसमा अध्ययनरत शिशिर थापा र रुपेश थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

उनीहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । लेखनाथ महानगरपालिकाको अर्चलबोटमा बिहिबार दिउँसो यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिँदा दुई विद्यार्थी गम्भीर घाइते भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...