तेह्रथुमका छ स्थानीय तहमा क–कसले दिए उम्मेदवारी

Terthathum

तेह्रथुम, । तेह्रथुमका नगरपालिकाको, चार गाउँपालिका र ४३ वडा रहेको तेह्रथुममा २ सय २७ पदका लागि ७ सय ८६ ले उम्मेदवारी दिएका छन् ।

विहान ८ बजेदेखि साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र साँझ ५ बजे नै उम्मेदवारको नामावली प्रकाशन गर्ने भनिएको भएपनि राति १२ बजे मात्रै उम्मेदवारहरुको मनोनयन सकिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार म्याङलसङ्ग नगरपालिकामा ५२ पदका लागि १ सय ८६ जनाले उम्मेदवारी दिएका छन् ।

लालीगुराँस नगरपालिकामा ४७ पदका लागि १ सय ४९ ले गाउँपालिकामा पदका लागि १ सय ३१ फेदाप गाउँपालिकामा २७ पदका लागि ८८ जना, मेन्छ्यायेम गाउँपालिकामा ३२ पदका लागि १ सय र छथर गाउँपालिकामा ३२ पदका लागि १ सय ३२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी निर्मल कुमार राईले जानकारी दिए ।

एक जना निर्वाचित हुने प्रमुख पदमा म्याङलुङ्ग नगरपालिकामा ९ लालीगुराँस नगरपालिकामा ७ , मेन्छ्यायेम गाउँपालिकामा ४ जना, फेदाप गाउँपालिकामा ५ जना, आठराई गाउँपालिकामा ६ जना र छथर गाउँपालिकामा ११ जनाको उम्मेदवारी परेको छ ।

यस्तै एक जना नै निर्वाचित हुने उपप्रमुखपदमा म्याङलङ्गमा ६ मेन्छ्यायेम, फेदाप र लालीगुराँसमा ४–४ जना, आठराईमा ५ जना र छथरमा ६ े उम्मेदवारी दर्ता भएको छ ।

४३ जना निर्वाचित हुने वडाध्यक्ष पदका लागि १ सय ६९ जना, महिला सदस्य पदका लागि १ सय ३४, दलित महिला सदस्य पदका लागि १ सय १७ र ८६ निर्वाचित हुने खुल्ला सदस्य पदका लागि २ सय ९३ जनाको उम्मेदवारी दर्ता भएको मा ७३सख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमले जनाएको छ ।

१४ वटा दल दर्ता भएको तेह्रथुमा नेपाली कांग्रेस, नेकपा एमाले,एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा,एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति नेपाल, संघीय लोकतान्त्रिक
राष्ट्रिय मन्च, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा,स्वतन्त्र टंकप्रसाद भट्टराई उपाध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्र ः गंगांप्रसाद लिम्बु नेकपा एमाले ः गीतादेवी थापा
संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च ः रहिता ईङनाम
नयाँ शक्ति पार्टी नेपाल दिलकुमार लिम्बु

मेन्छ्यायेम गाउँपालिका

अध्यक्ष पदका उम्मेदवार

नेपाली कांग्रेस ः देउबहादुर लिम्बु

नेकपा एमाले ः यादवबहादुर

नेकपा माओवादी केन्द्र ः फुसर्वी शेर्पा

नयाँ शक्ति पार्टी नेपाल ः हरिप्रसाद चोङवाङ

उपाध्यक्ष पदका उम्मेदवार

नेपाली कांगे्रस ः गीतादेवी तिम्सीना

नेकपा एमाले ः दिलकुमारी शंकर

नेकपा माओवादी केन्द्र ः बसन्तसिंह लिम्बु

नयाँ शक्ति पार्टी नेपाल ः फुलमाया शेर्पा

छथर गाउँपालिका

अध्यक्ष पदका उम्मेदवार

नेपाली कांग्रेस ः टेकराज तिगेला

नेकपा एमाले ः सन्तवीर लिम्बु (सन्तोष)

नेकपा माओवादी केन्द्र ः तेजबहादुर
राप्रपा ः छत्रबहादुर कार्की

नेकपा माले ः विष्णुकुमार सिंह ठकुरी

राष्ट्रिय जनमोर्चा ः सुर्जबहादुर भट्टराई

राष्ट्रिय जनमुक्ति पार्टी ः सुकबहादुर लिम्बु

नयाँ शक्ति पार्टी नेपाल ः युद्धलक्ष्मण भट्टराई

स्वतन्त्र ः भिमकुमार लिम्बु

स्वतन्त्र ः गोविन्दबहादुर सुवार

स्वतन्त्र ः कृष्णप्रसाद दाहाल

उपाध्यक्ष पदका उम्मेदवार

नेपाली कांग्रेस ः हीमामाया पौडेल भट्टराई

नेकपा एमाले ः तारा खरेल

नेकपा माओवादी केन्द्र ः लिलामाया लिम्बु

राष्ट्रिय जनमुक्ति पार्टी ः पवित्रा लिम्बु
नयाँ शक्ति नेपाल ः कोपिला कार्की

स्वतन्त्र ः चुना खुसलाल

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...