प्रधानन्यायाधीसमा गोपाल पराजुलीको नाम सिफारसि

Gopal parajuli

काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम सिफारिस गरेको छ । परिषद्को सोमवार विहान सिंहदरवारमा बसेको बैठकले पराजुलीको नाम अनुमोदनका लागि संसदीय सुनुवाई समितिमा पठाउने निर्णय गरेको हो ।

निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीशका लागि बरिष्ठताका आधारमा पराजुलीसहित ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएकी थिइन् ।

पराजुलीको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि मात्र उनी प्रधानन्यायाधीश बन्नेछन् । उनले अब करिव ११ महिना सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...