रौतहटमा पेस्तोल सहित एक व्यक्ति पक्राउ

Pistol

रौतहट । रौतहटमा प्रहरीले दुइवटा पेस्तोल सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले अमेरिकामा बनेको एक थान र एउटा अर्को कटुवा पेस्तोल सहित गढिमाई गाउपालिका वडा नम्बर ४ घर भएका ३४ बर्षीय हिरा राय यादवलाइ गढिमाई चोक नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...