राजपाका १४ कार्यकर्ता प्रहरी नियन्त्रणमा

Rajapa pakrau

विराटनगर, । विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका राष्ट्रिय जनता पार्टीका १४ जना कार्यकर्तालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सो पार्टीका जिल्ला संयोजक मोहम्मद कादिर, केन्द्रीय सचिव जगदीश अधिकारीका साथै केन्द्रीय सदस्य चन्द्रप्रसाद राजवंशी, राजीव केसी लगायत छन् ।

सो पार्टीका कार्यकर्ताले पूर्वनिर्धारित कार्यक्रमअनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा तालाबन्दी गर्न जाँदा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई यतिखेर वडा प्रहरी कार्यालयमा राखिएको सो पार्टीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साउन महिनाको अन्तिम शनिबार, श्री शनी देवको पुजा गर्दै हेर्नुस् आज साउन ३१ गतेको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समा...