संगीत साधानामा निरन्तर संघर्ष गर्दै प्रनाव

Pranab

काठमाडौं । अहिलेका युवा पुस्ता संगीतमा रमाउने गर्छन् । त्यसमा पनि अहिलेका पुस्ता आधुनिक भन्दा पनि पप र ¥याम संगीतमा झुम्ने गरेको प्रशस्त पाइन्छ ।

संगीत सुखदुःखको साथी पनि हो । त्यही भएर यही क्षेत्रमा रमाउँदैछन् भक्तपुरका आशु प्रनाव ।

सिन्धुपाल्चोकको चौतारामा जनिमएका प्रनाव सानै उमेरदेखि गीत संगीतमा लागे । २०६२ मा उनले जेमस प्रधानको संगीत र अम्रित घिमिरेको शब्दमा तयार भएको ‘आखा चिम्ली’ बोलको गीत रेकर्ड गराए । त्यसपछि उनको सांगीतिक यात्रा निरनतर जारी छ ।

उनका एक दर्जन भन्दा बढी त पप गीत बजारमा आएका छन् । उनका गीत मर्मस्पर्शी पनि छन् ।

उनी आफु निरन्तर गीत संगीतमा लागिरहने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म दर्शक स्रोताको माया पाइरहेको छु, सफलता वा असफलता जे भए पनि म निरन्तर लागिरहन्छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...