झनै बोल्ड बन्दै सुमिना

Sumi 1

काठमाडौं । अहिलेको मोडलिङ ‘कि देखाउनेको बिक्छ की हल्लामा बिक्छ । त्यही भएर आजभोली मोडलिङमा लाग्नेहरुले छोपिने अंगहरु खुल्लमखुल्ला देखाउने गर्छन् ।

देखाउन नसक्दा कतिपयले मोडलिङलाई रहरको पेशा बनाएका छन् भने आफ्ना गोप्य अंग देखाउन नसक्दा चर्चामा नआउँदै अस्ताउने गर्छन् ।

तर, नदेखाए पनि अस्ताउने सुचीमा भने सुमिना कुलुङको नाम छैन । उनले अहिले समुन्द्रपारीको देशबाट हट तस्विर सार्वजनिक गरेकी छन् । उनको यी तस्विरले उनलाई झनै बोल्ट बनाएको छ ।

सुमिना कुलुङलाई नेपाली मोडलिङ क्षेत्रले खासै चिन्दैन । तर, उनले अभिनय गरेका गीतहरु हिट छन् । संखुवासभामा जन्मिएकी कुलुङ आफु कहिले पनि छाडा मोडलिङ नगर्ने बताउँछिन् । तर, उनका तस्विरले भने त्यो बताउँदैन ।

५ फिट ३ इन्च अग्ली सुमिना डान्स र अभिनयमा धेरै रुची राख्छिन् ।

शंकरदेव क्याम्पसमा विविएस अध्ययन गरिरहेकी २२ बर्षीया सुमिनाले केही म्यूजिक भिडियो र पर्यटन सम्बन्धी बृत्तचित्रमा पनि अभिनय गरेकी छन् । त्यसका साथै उनले माया प्रेमका भाव छचल्किने गीत ‘मनको धोको’ मा पनि अभिनय गरेकी छन् । राजेन्द्र लामा र टिका पुनको स्वरमा रहेको उक्त निकै मार्मिक र भावस्पर्शी रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...