पेरिसको एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

Mirtu 1

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आगलागी हुँदा ८ मृत्यु भएको छ । घटनामा तीनजना अग्निनियन्त्रकसहित ३० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् ।


नेपाली समयानुसार आज बिहान तीन बजे भवनमा आगलागी भएको थियो । अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लाग्न नसकेको त्यहाँका अधिकारीहरुले बताएका छन् ।


आगो लागेको सूचना पाएपछि त्यहाँ पुगेका अग्नि नियन्त्रकहरुले आसपासका भवन तथा ब्लकहरु खाली गराउने र बाटो खुलाउने काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...