बस दुर्घटनामा पाँचको मृत्यु ३० जना घाइते

लखनउ । भारतको लखनउमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तिब्रगतिमा गुडिरहेको बस ट्याक्टरसँग ठोकिएर दुर्घटना भएको अधिकारीले बताएका छन् ।

उक्त दुर्घटनामा ३० जना घाइते भएका छन् । दिल्लीबाट यात्रु लिएर बिहार जाँदै गरेको सो बस शनिबार अगरा राजमार्गमा दुर्घटना भएको हो । घाइते मध्य अधिकांसको स्थिति गम्भिर रहेकोले मृतकको संख्या बढ्नसक्ने अधिकारीले बताएका छन् । घाइतेको लखनउमा रहेको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...