उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे

f.title
निशान न्युज Jesha 31, 2074

वासिङ्टन, । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो । ओट्टो वारिम्बर न...

एकदिवसीय व्यापार मेला हुने

Jesha 30, 2074 काठमाडौँ, । हङकङस्थित नेपाली महावाणिज्य दूतावास, एकदिवसीय व्यापार मेला हुनेहस्तकला महासङ्घको संयुक्त आयोजनामा नेपाल– हङकङ एकदिवसीय व्यापार मेला हुनेभएको छ । हङकङस्थित सांस्कृतिक केन्द्रमा आगामी असार १० र ११ गते उक्त मेला आयोजना हुनलागेको हो । मेल...

पाकिस्तानी दम्पत्तिले पाए ‘मेडिकल भिस...

Jesha 30, 2074 नयाँ दिल्ली, । पाकिस्तानको एक दम्पत्तिले भारतमा उनीहरुको चार महिने शिशुको उपचारका लागि मेडिकल भिसा प्रवेशाज्ञा प्राप्त गरेको समाचार छ । उक्त दम्पत्तिले आफ्नो शिशुको उपचारका लागि भारत आउन मेडिकल भिसा खोजेको थियो । तर सुरुमा नपाएको समाचार आएको थियो...

भारतमा सडक दुर्घटनाको अवस्था भयानक

भारतमा सडक दुर्घटनाको अवस्था भयानक

Jesha 25, 2074 नयाँ दिल्ली, । भारतमा सडक दुर्घटनाको अवस्था निकै भयानक बन्दै गएको छ । प्रत्येक चार मिनेटमा एकजनाको सडक दुर्घटनाकै कारण ज्यान जाने गर्छ । हरेक दिन कम्तीमा पनि ४०० जनाको यसरी सडक दुर्घटनामा मृत्यु हुने गरेको एक तथ्याङकले दे...

पटाका कारखानामा विस्फोट हुँदा १२ जनाक...

पटाका कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

Jesha 24, 2074 नयाँ दिल्ली, । भारतको एउटा पटाका कारखानामा विनाशकारी विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ । बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएको र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहर...

अरब मुलुकका लागि दिगो अर्थतन्त्र

अरब मुलुकका लागि दिगो अर्थतन्त्र

Jesha 24, 2074 वाशिङ्टन डिसी, । हालैका दशकमा, अरब राष्ट्रका लाखौँ जनता चरम गरीबीबाट माथि उठाइएका छन् । तर अर्थतन्त्रको गिरावट र डरलाग्दो वेथितिका कारण प्रगति अहिले ढिलो हुने वा उल्टिने खतरा पनि रहेको छ । यस्तो परिणामलाई रोक्न अरब राष्ट्र...

भारतमा हतियारधारीसँग भिडन्त एक सैनिकस...

Jesha 24, 2074 नयाँ दिल्ली, । उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ । सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी र अर्का एकजना सर्वसाधारण नागरिक परेका छन् । भारतीय सुरक...

फिलिपिन्सले श्रम स्वीकृति पाइसकेका का...

फिलिपिन्सले श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक

Jesha 24, 2074 काठमाडौं । फिलिपिन्सले कतारमा आफ्ना कामदार पठाउन रोक लगाएको छ । श्रम स्वीकृति पाइसकेका कामदारलाई समेत कतार जान रोक लगाइएको फिलिपिन्सको श्रम मन्त्रालयले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खा...

अरबी मुलुकको समस्याप्रति कुवेतको चासो

अरबी मुलुकको समस्याप्रति कुवेतको चासो

Jesha 23, 2074 दुवई । विगत तीन दिनमा एकदमै नाटकीय ढङ्गबाट गल्फका सबैजसो अरबी मुलुकहरु तथा माल्दिभ्सलगायत सातवटा इस्लामी राष्ट्रहरुले कतारसंग दौत्य सम्बन्ध बिच्छेद गरेकामा यस समस्या सुल्झाउन मध्यस्थता गर्न कुवेतले चासो देखाएको छ । बेलायत...

अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम...

अरब राष्ट्रद्वारा कतारसँग कुटनैतिक सम्बन्ध विच्छेद गरेको घोषणा

Jesha 22, 2074 रियाद (साउदी अरब) । साउदी अरब इजिप्ट सहितका केही अरब राष्ट्रले सोमबारदेखि कतारसँगको कुटनैतिक सम्बन्ध तोडेको बताएका छन् । आतङ्कवादलाई सघाएको र अरब क्षेत्रमा शान्ति तथा अमन चैन समस्या ल्याएको आरोप लगाउँदै साउदी अरब, बहराइन,...

अफगानिस्तानमा झडपमा १३ को मृत्यु

Jesha 22, 2074 कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी प्रान्तमा तालिवान आतङककारी समूह र सुरक्षाबलबीच भएको भडपमा परी १० आतङ्ककारीसहित १३ को मृत्यु भएको छ । कुन्दुजको इमाम साहिब जिल्लामा अवस्थित एक जाँच चौकीमा भएको झडपमा तीन सुरक्षाकर्मीले पनि ज्यान गुमाएका...

बस र ट्रक जुध्दा २२ को मृत्यु, १९ घाइते

Jesha 22, 2074 नयाँदिल्ली, । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सोमबार बस र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी २२ को मृत्यु भएको छ । सो घटनामा परी कम्तीम पनि १९ जना घाइते भएका छन् । दुर्घटनापछि ट्याङ्कर ट्रकबाट डिजेल पोखिई घटनास्थलमा भीषण आगलागी भएको र ...

राष्ट्रसङ्घको प्रतिवन्द ‘तुच्छ उत्तर ...

Jesha 22, 2074 सोल दक्षिण कोरिया । सयुक्त राष्ट्रसङ्घले प्योङयाङविरुद्ध लगाएको नाकाबन्दीलाई ‘तुच्छ’ गतिविधि भएको भन्दै उत्तर कोरियाले आफ्ना आणविक तथा क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई अघि बढाउने जनाएको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले अमेरिकाद्वारा तया...

सिरियाली सेनाद्वारा ७० लडाकु मारिए  

Jesha 20, 2074   दमासकस, । सिरियाली सेनाले आइएस विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा गत २४ घन्टामा कम्तीमा ७० जना इस्लामिक स्टेट आइएसका लडाकु मारिएका छन् । यीनीहरु सबै जना पुर्वी राज्य डेइर अल जोउरमा मारिएको स्थानीय टेलिभिजनले शनिबार जनाएको छ । डेइर अल जोउर...

नेपाल अमेरिका बिच दौत्य सम्बन्ध स्थापना

Jesha 20, 2074 पोखरा । नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँं वर्ष पुगेको उपलक्ष्यमा पोखराको प्रदर्शनी केन्द्रमा नेपाल अमेरिका सांस्कृतिक मेला सुरु भएको छ । काठमाडौं स्थित अमेरिकी दूतावास र एनसेलको सहयोगमा भएकोे सो सांस्कृतिक मेलामा अमेरिकी गायक कोक...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...