यौनका सन्दर्भमा हामी मानव इतिहासकै सबैभन्दा स्वतन्त्र समयमा बाँचिरहेका छौँ। विगत ४० वर्षमा गर्भनिरोधक चक्कीदेखि लिएर टिन्डर र ग्राइन्डरजस्ता डेटिङ एपको विकास भएको छ। धेरै हदसम्म यौन अशक्तताको उपचार पनि हुन थालेको छ। यस्ता विकासक्रमले यौन सम्बन्ध कायम गर्न नसकिरहेकालाई पनि सम्भावनाको नयाँ ढोका खोल...