आज थपियो २ संक्रमित, नेपालमा पुग्यो १०१ जना संक्रमित

Corona update

काठमाडौं । नेपालमा फेरि २ जना कोरोनाका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार आज कपिलवस्तुमा २ जना संक्रमित भेटिएका छन् । आज कपिलवस्तु –८ का १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...