काठमाडौं । थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता ...
Shrawan 10, 2077 विराटनगर । विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएकी सुनसरीकी महिलाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
शुक्रबार दिउँसो २ बजेतिर मृत्यु भएकी सुनसरीको इनरुवा नगरपालिका–३ की ४० वर्षीया जंगलीदेवी ...
Shrawan 9, 2077 काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको अध्ययनमा संसारभरका वैज्ञानिक अनुसन्धानमा जुटेका छन् । दिनरात वैज्ञानिकहरुले कोरोना भाइरसका विभिन्न पक्षमा अनुसन्धान गरिरहेका छन् ।
पछिल्लो पटक वैज्ञानिकले कोरोना भाइरसको प...
Shrawan 9, 2077 वीरगञ्ज । वीरगञ्ज कोरोना विशेष अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया युवतीको पीसीआर रिप...
Shrawan 9, 2077 विराटनगर । शुक्रबार आइसलेसनमा बसेका विराटनगर र वीरगञ्जमा गरी २ जनाको मृत्यु भएको छ । यद्यपि स्वाब परिक्षण यद्यपि स्वाब परिक्षणको रिपोर्ट आउन भने बाँकी छ ।
विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु...
Shrawan 9, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कोरोना ब्रिफिङ कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजा...
Shrawan 9, 2077 वीरगञ्ज । पर्साको वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार ...
Shrawan 8, 2077 काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ४७ संक्रमित थपिएसंगै नेपालमा संक...
Shrawan 8, 2077 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आज गरिएको ३ हजार...
Shrawan 8, 2077 File photo
गर्भ रहेपछि दम्पतीबीच वहस हुन्छ, ‘छोरा वा छोरी ?’ यसमा धेरैजसो दम्पतीको साझा रोजाई हुन्छ, ‘छोरा ।’
आफुलाई शिक्षित, सभ्य, संभ्रान्त भन्न रुचाउनेहरुमा समेत यस किसिमको मानसिकता पाइन्छ । यसैको उपज हो, लिंग पहिचान ...
Shrawan 8, 2077 दैलेख । सरकारले लकडाउन खोलेकै दिन दैलेखमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमै फैलिएपछि ठाटीकाँध गाउँपालिकामा निशेधाज्ञा जारी भएको छ ।
कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले ठाटीकाँध गाउँपालिक...
Shrawan 8, 2077 पर्सा । ‘पेड टेस्ट’ सुरु भएपछि पछिल्लो समय वीरगन्जमा संक्रमितको संख्या बढ्न थालेको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वेच्छाले परीक्षणका गर...
Shrawan 7, 2077 काठमाडौँ । आज (बुधबार) थप एक सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ०९४ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०७ ज...
Shrawan 7, 2077 काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । आज बिहान ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएसँगै मृतकको संख्या ४२ पुगेको छ ।
पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयर...
Shrawan 6, 2077 काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका थप ९ जना सहित १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरको प्रयोगशालामा गरिएको ३ हजार ९६३ नमुना परिक्षामा १५० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जन...