थप १४७ कोरोना पुष्टि, कुल संक्रमित संख्या १८ हजार २४१ पुग्यो

Corona up

काठमाडौँ । मुलुकमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ४७ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या २ हजार ४१ पुगेको छ ।

सङ्क्रमितहरूमध्ये १२ हजार ८४० जना भाइरसमुक्त भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन् । उनका अनुसार विगत २४ घण्टामा १५६ जना निको भएको छन् ।

अहिले सम्म कोरानाबाट ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । कुल १२ हजार ८४० मानिस देशभरि आइसोलेशनमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...