एक जिल्लाबाट अर्को जिल्लामा जाँदा अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

Tadiq31

काठमाडौं । अब विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने भएको छ । त्यस्तै क्वारेन्टाइनमा बसेको १४ दिनमा कोरोनाको कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर डाक्टर गौतमले बताएका छन् ।

यस्तै विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ । मन्त्रालयले पीसीआर रिपोर्ट नभइ आपतकालिन शल्यक्रिया नगर्ने स्वास्थ्य संस्था र चिकित्सकलाई कानून अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...