२४ घण्टामा विश्वमा २ लाख १८ हजार कोरोना संक्रमित थपिए

Corona gaqqhkodw2

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख १८ हजार १४९ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख हजार ८९७ कोरोना संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...