काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला

f.title
निशान न्युज Kartik 20, 2077

काठमाडौँ । काठमाडौंको कोटेश्वरमा रहेको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक युवती मृत फेला परेकी हुन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको हाउसको २०४ नम्बर कोठामा ती युवतीको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृतक ललितपुरकी २५ वर्षीया अनु थापा मगर हुन् । मंगलबार ...

नागमणि दिने भन्दै २ करोड ठगी

नागमणि दिने भन्दै २ करोड ठगी

Kartik 19, 2077 बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापा...

किशोरीलाई बलात्कारपछि हत्या प्रयास गर...

किशोरीलाई बलात्कारपछि हत्या प्रयास गर्ने प्रहरी जवान पक्राउ

Kartik 19, 2077 डोटी । बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गर...

बलात्कारका आरोपी वडासचिव कारागार चलान

बलात्कारका आरोपी वडासचिव कारागार चलान

Kartik 18, 2077 महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवल...

कोरोना कहर : ‘कहीँ नभएको हाँडीगाउँको ...

कोरोना कहर : ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ कोरोना त्रासका कारण स्थगित

Kartik 15, 2077 काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । जात्रा नगरिए पनि वार्षिकरूपमा गरिने पूजा आराधनाको विध...

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा...

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा, सकियो बडा दशैं

Kartik 15, 2077 काठमाडौं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार ...

आज कोजाग्रत पूर्णिमा : बडा दशैँ आजदेख...

आज कोजाग्रत पूर्णिमा : बडा दशैँ आजदेखि समापन हुँदै, आजै बेलुकीदेखि दुर्गापक्ष सकिने

Kartik 14, 2077 काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ आजदेखि समापन हुँदैछ । दशैँ सकिएसँगै कार्तिक स्नान र आकाशदीपदान शनिबारदेखि सुरु हुनेछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बस...

सुनसान दशैं : विगत जस्तो रहेन यो सालम...

सुनसान दशैं : विगत जस्तो रहेन यो सालमा दशैँको रौनक

Kartik 13, 2077 काठमाडौं । राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । तर यो वर्ष दशैंको रौनकता नै बढेन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । ...

दन्तकाली मन्दिर, जसले धरानलाई यसरी चि...

दन्तकाली मन्दिर, जसले धरानलाई यसरी चिनायो

Kartik 11, 2077 धरान । पूर्वको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरको यस वर्षको नौरथामा भेटी घटेको छ । धरान–१४ विजयपुर डाँडास्थित मन्दिरमा ५१ वर्षदेखि दशैँको नौ दिन ठूलो मेला लाग्ने गरेको थियो । दैनिक पाँच हजारभन्दा बढी मानिस घुम्न तथा पूजाआ...

आज पनि आफन्तको हातबाट टीका ग्रहण गरेर...

आज पनि आफन्तको हातबाट टीका ग्रहण गरेर दशैं मनाइँदै

Kartik 11, 2077 काठमाडौं । वडा दशैंको ११ औं दिन आज । आज पनि नेपालीहरुले आफन्तको हातबाट टीका ग्रहण गर्दै आर्शिवाद लिँदैछन् । दशमीको दिन टीका ग्रहण गर्न नभ्याउनेहरुले आज पनि आफन्तसँग टीका लगाउँदैछन् । मुख्यगरी दशमीको दिन टीका लगाइने भए पनि...

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भ...

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीको हातबाट टीका जमरा

Kartik 10, 2077 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् । शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । राष्ट्रपति भ...

दाङका थारु समुदायले आइतबारै सेतो टीका...

दाङका थारु समुदायले आइतबारै सेतो टीका लगार मनाए दशैं

Kartik 10, 2077 दाङ । दाङका थारु समुदायले आइतबार नै मौलिक ढंगले दशैं मनाएका छन् । दाङका थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने चलन छ । दाङका थारु समुदायले नवमीको दिन सेतो टीका र मकैको जमरा लगाएर दसैं मनाउँछन् । घरमूली गाउँको अगुवा म...

सुरक्षित रुपमा दशैं मनाउन शीर्ष नेताह...

सुरक्षित रुपमा दशैं मनाउन शीर्ष नेताहरुको अपिल, सांस्कृतिक चाडपर्वले राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याएको प्रचण्डको भनाई

Kartik 10, 2077 काठमाडौं । आज हिन्दुहरुको महान चाड बडा दशैं, घरघरमा टीका ग्रहण गर्दै मनाइँदैछ । यो अवसरमा शीर्ष नेताहरुले शुभकामना दिएका छन् । प्रधानमनत्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द किशोर पुन, नेपाल...

यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त...

यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर मनाऔं : प्रधानमन्त्री

Kartik 10, 2077 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक, बालबालिका र कमजो...

घर—डेरामै सीमित रहेर पर्व मनाउन कांग्...

घर—डेरामै सीमित रहेर पर्व मनाउन कांग्रेस सभापति देउवाको अपील

Kartik 10, 2077 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र ...

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...