उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन् ।
प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुर...
Kartik 27, 2077 काठमाडौं । काठमाडौँको कलंकीमा पार्किङ गरेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । आज (बिहिबार) बिहान मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर द...
Kartik 26, 2077 दाङ । बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानरपालिका–५ निवासी ३० वर्षीया एक महिलालाई कात्तिक १५ गते राति मदिरा सेवन गरेर संगीत नगर टोलका देबहादुर परियारले बोक्सी ...
Kartik 25, 2077 काठमाडौँ । काठमाडौँको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई भक्तपुरबाट पक्राउ गरेको छ ।
विसं २०६१ माघ ११ गते राति ...
Kartik 25, 2077 बैतडी । शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउ...
Kartik 24, 2077 काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइ...
Kartik 24, 2077 काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रह...
Kartik 24, 2077 दोहा । कुवेतमा एक नेपालीले आत्माहत्या गरेका छन् । सिन्धुलीका सम्पथ अधिकारी शव कुबेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा झुण्डिएरको अवस्थामा फेला परेको हो ।
विगत १० वर्षदेखी कुवेतको एसटिएसजीमा कम्पनीमा काम गर्दै आएका उनले...
Kartik 23, 2077 गोरखा । बलात्कारविरुद्व कालो पोसाक लगाएर किशोरीहरुले गोरखा सदरमुकाममा प्रदर्शन गरेका छन् । उनीहरुले कालोपट्टि, कालो मास्क र कालै पहिरन लगाएका थिए । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएकोममा चिन्ता जनाउँदै उनीहरुले अझै कति ...
Kartik 22, 2077 काठमाडौँ । मर्निङ वाक हिँडेका एक पुरूष मृत फेला परेका छन् । उनी शनिबार विहान धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन् । स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए ।
आराम गर...
Kartik 22, 2077 जाजरकोट । लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुई जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्...
Kartik 21, 2077 नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबा...
Kartik 21, 2077 युरोप । साईप्रस, युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । साईप्रसको राजधानी निकोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत कस्की जिल्लाको पोखरा वडा न. १४ धर्मस्थली बस्ने २१ बर्...
Kartik 20, 2077 काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला परेका छन् । २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेको जिल...