प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

f.title
निशान न्युज Ashad 2, 2079

काठमाडौँ । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बिहीबार पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपसहितका प्रश्न उठाउँदै संसद् बैठक बहिष्कार गरेको अवस्थामा विनियोजन विधेयक पारित गरिएको ह...

कोही भ्रममा पर्नु पर्दैन, एसपीपी सम्झ...

कोही भ्रममा पर्नु पर्दैन, एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड

Ashad 2, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी० सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यान्व...

समाजवाद निर्माणको लडाईं गर्न सहकार्य,...

समाजवाद निर्माणको लडाईं गर्न सहकार्य, एकता आवश्यक छ : प्रचण्ड

Ashad 2, 2079 काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले विकास र समृद्धिको यात्रा सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले एक्...

एकीकृत समाजवादीले बजेट पास भए लगत्तै ...

एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ता बोलाउने

Ashad 2, 2079 काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बजेट पास भए लगत्तै मन्त्री फिर्ताको निर्णय कार्यान्वयन गर्ने भएको छ ।  स्थायी कमिटी बैठकले सचिवालय बैठकको निर्णय अनुमोदन गर्दै बजेट पारित भए लगत्तै सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्री...

प्रधानमन्त्री देउवाले आजको प्रतिनिध...

प्रधानमन्त्री  देउवाले आजको  प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

Ashad 2, 2079 काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय संसदमा सम्बोधन गर्ने भएका छन्। रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांस...

मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौता...

मुलुकलाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रधानमन्त्री देउवाको भनाई

Ashad 1, 2079 काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने वा रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रस्ट पारेका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्न...

एसपीपीबारे प्रधानमन्त्री देउवाले जवाफ...

एसपीपीबारे प्रधानमन्त्री देउवाले जवाफ दिनुपर्छ : गगन थापा

Ashad 1, 2079 काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) माथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले नेपाली सेना संलग्न हुने कुनैपनि नेपाली सहभागी हुन नपाउने भन्दै यसबा...

एसपीपी सम्झौता प्रस्तावबारे अमेरिकी द...

एसपीपी सम्झौता प्रस्तावबारे अमेरिकी दूतावासले दियो प्रष्टिकरण

Ashad 1, 2079 काठमाडौँ । अमेरिकाले नेपाली सेनासँगको सैन्य सम्झौता प्रस्तावले तरंग उत्पन्न ल्याएको छ । सन् २०१५ मा पहिलोपटक अमेरिकी सेनाले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागितासम्बन्धी रणनीतिक महत्वको समझदारीपत्र प्रस्ताव ग...

आज सात वटै प्रदेशले बजेट ल्याउँदै, कृ...

आज सात वटै प्रदेशले बजेट ल्याउँदै, कृषि, पर्यटन र सडक प्राथमिकतामा

Ashad 1, 2079 काठमाडौँ । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट...

वर्षा सकिने वित्तिकै मेलम्चीको पानी क...

वर्षा सकिने वित्तिकै मेलम्चीको पानी काठमाडौंमा आउँछ : खानेपानी मन्त्री उमाकान्त चौधरी

Jesha 31, 2079 काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी योजना वर्षायामसम्म बन्द गरिने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिँदै खानेपानीमन्त्री चौधरीले वर्षा सकिने वित्त...

अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे...

अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग

Jesha 31, 2079 काठमाडौँ । प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउ...

खेलाडीको उपचारका लागि चिकित्सा केन्द्...

खेलाडीको उपचारका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्छौं : शिक्षा मन्त्री पौडेल

Jesha 31, 2079 काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक बर्षदेखि खेलाडीहरूको उपचार व्यवस्थाका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवा...

संसदमा एमालेले माग्यो अर्थमन्त्री जना...

संसदमा एमालेले माग्यो अर्थमन्त्री जनार्दन शर्माको राजीनामा

Jesha 31, 2079 काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका विषयमा प्रश्न उ...

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

Jesha 31, 2079 काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे सुरु हुने बैठकमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ । बैठकमा युवा तथा खेलकुद, शहरी विकास, कृषि ...

प्रधानमन्त्रीले अमेरिका भम्रणबारे संस...

प्रधानमन्त्रीले अमेरिका भम्रणबारे संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्छ :  माधव नेपाल

Jesha 30, 2079 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...