धादिङ प्रतिनिधिसभा १ मा बाम गठबन्धनको अग्रता

निशान न्युज Mangsir 21, 2074

काठमाडौं । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनले सुरुवाती अग्रता कायम गरेको छ । यहाँ वाम गठबन्धनका भूमि त्रिपाठीले १ हजार २ सय ४० मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनका विश्व अर्यालले ६ सय ९५ मत ल्याएका छन् ।

गोरखा २ मा श्रेष्ठको अग्रता

Mangsir 21, 2074 काठमाडौं । बहुप्रतिक्षित गोरखा क्षेत्र नं. २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जसमा माओवादी अग्रस्थानमा छ । यहाँ माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १ सय ६५ मत ल्याएका छन् । नयाँ शक्तिले डा. बाबुराम भट्टराईले १ सय ३२ मत पाएका छन् । 

पश्चिम रुकुममा जनादैन शर्माको ठूलो मत...

Mangsir 21, 2074 काठमाडौं । रुकुम पश्चिममा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले ठूलो अन्तरको अग्रता लिएका छन् । प्रारम्भिक अपडेट अनुसार माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेका नेता शर्माले १ हजार ९ सय मत पाएका छन् ।  रु...

सिन्धुपाल्चोकमा सापकोटा र राणाको सुरु...

Mangsir 21, 2074 काठमाडौं । सिन्धुपाल्चोकमा मत गणना जारी छ । दुई प्रतिनिधिसभा रहेको सिन्धुपाल्चोकका पछिल्लो मत परिणामअनुसार १ नं. प्रतिनिधि सभातर्फ अग्नि सापकोटा अग्रस्थानमा छन् । उनले १ हजार ५ सय ३ मत पाएका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतल...

ताप्लेजुङमा योगेश र पूर्वी रुकुममा कम...

Mangsir 21, 2074 काठमाडौं । प्रारम्भिक मतगणनामा ताप्लेजुङमा एमालेका योगेश भट्टराईले सुरुवाती अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् । नेपाली कांग्रेसमा केशब प्रसाल दाहालले हालसम्म ६ सय ९३ मत पाएका छन् ...

पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

Mangsir 21, 2074   काठमाडौँ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् । अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य ...

मतदान केन्द्रमा मतदान गर्दै उम्मेदवारहरु

मतदान केन्द्रमा मतदान गर्दै उम्मेदवारहरु

Mangsir 21, 2074   काठ्माडौँ ।  ढोकाटोल मतदान केन्द्रमा मतदान गर्दै नेकपा (एमाले) का समानुपातिक उम्मेदवार तथा एमाले सल्लाहकार परिषद् सदस्य समिम अन्सारी ।

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगा...

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छः प्रधानमन्त्री देउवा

Mangsir 21, 2074   काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन...

भोलाछेंमा एमाले र नेमकिपाबीच झडप

Mangsir 21, 2074 भक्तपुर । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा पूर्ववडाध्यक्ष कृष्णराम थुसा, प्रकाश थुसा, केशव सत्ता, चन्द्रकेशरी कुसाथा, रामदेवी थुसा...

एमाले अध्यक्ष ओली लगायत दर्जनौँ नेताल...

एमाले अध्यक्ष ओली लगायत दर्जनौँ नेताले आफूलाई मतदान गर्न पाएनन्

Mangsir 21, 2074   आज भईरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त...

आजदेखि इतिहासको अर्काे अध्यायको शुरुव...

आजदेखि इतिहासको अर्काे अध्यायको शुरुवात : अध्यक्ष दाहाल

Mangsir 21, 2074   चितवन । नेकपा (माओवादी केश्न्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको शुरुवात भएको बताएका छन् । जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्...

प्रदेशका राजधानी चाँडै तोकिन्छ :प्रधा...

प्रदेशका राजधानी चाँडै तोकिन्छ :प्रधानमन्त्री देउवा

Mangsir 21, 2074   डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशका राजधानी चाँडै तोकिने बताएका छन् । गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रध...

निर्वाचन ऐतिहासिक उपलब्धि : एमाले ने...

निर्वाचन ऐतिहासिक उपलब्धि  : एमाले नेता खनाल

Mangsir 21, 2074   इलाम क्षेत्र नं १ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आजको निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताएका छन् । बिहिबार बिहान इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयबाट ९ः४० बजे मतदान ग...

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष...

आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न राष्ट्रपतिको आह्वान

Mangsir 20, 2074   राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणमा आज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा निर्विघ्न र शान्तिपूर्ण ढंगले सहभागी भई आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी...

आफ्नो अभिमत जाहेर गर्न दाहालको आह्वान

आफ्नो अभिमत जाहेर गर्न दाहालको आह्वान

Mangsir 20, 2074   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण रुपमा भयरहित तवरबाट निर्वाचनमा भाग लिन आम देशवासीलाई आह्वान गरेका छन् । चितवनको शिवनगरस्थित आफ्नै निवासमा रहनुभएका उनले बुधबार साँझ रास...

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...