म्याग्दीमा प्रतिनिधिसभामा वाम र प्रदेशमा बराबरी अग्रता

काठमाडौं । पहिलो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अनतर्गत म्याग्दी ताजा मत परिणाम सार्वजनिक भउको छ ।

म्याग्दीको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापाले ३ हजार ३ सय २५ मत पा्रएका छन् भने नेपाली कांग्रेसका खम्मब गर्वुजा २ हजार ३ सय ८१ मत पाएका छन् ।

म्याग्दीको प्रदेश सभा क मा माओवादी केन्द्रका नेता विनोद केसीले १ हजार ६ सय ३६ मत पाएका छन् भने राष्ट्रिय प्रजातनत्र पार्टीका भीमप्र्रसाद गौचनले १ हजार २ सय ९ मत पाएका छन् ।

प्रदेश सभा ख मा भने नेपाली काग्रेसले अग्रता लिएको छ कांग्रेसका अमलाल फगामीले ९ सय ६५ मत ल्याएका छन् भने एमालेका नरदेवी पुनले ८ सय ५० मत पाएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...