सिन्धुपाल्चोकमा सापकोटा र राणाको सुरुवाती अग्रता, भोजपुरमा कांग्रेस अघि

काठमाडौं । सिन्धुपाल्चोकमा मत गणना जारी छ । दुई प्रतिनिधिसभा रहेको सिन्धुपाल्चोकका पछिल्लो मत परिणामअनुसार १ नं. प्रतिनिधि सभातर्फ अग्नि सापकोटा अग्रस्थानमा छन् । उनले १ हजार ५ सय ३ मत पाएका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ६ सय ४६ मत पाएका छन् ।

त्यसैगरी २ नं. प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातानित्र) का अध्यक्ष पशुपतिशम्शेर जबराले ५ सय १३ मत पाएका छन् ।

सो क्षेत्रमा वाम गठबन्धनका शेरबहादुर तामाङले २ सय ३९ मत पाएका छन् ।

त्यसैगरी भोजपुरमा कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । नेपाली कांग्रेसका उमेशजंग रायमाझीले ५ सय ९७ मत पाएका छन् । भोजपुरमा वाम गठबन्धनका सुदन किराँतीले ५ सय १३ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...