पश्चिम रुकुममा जनादैन शर्माको ठूलो मतान्तरको आग्रता  

काठमाडौं । रुकुम पश्चिममा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले ठूलो अन्तरको अग्रता लिएका छन् ।

प्रारम्भिक अपडेट अनुसार माओवादी केन्द्रका प्रभावशाली नेतासमेत रहेका नेता शर्माले १ हजार ९ सय मत पाएका छन् ।  रुकुम पश्चिममा नेपाली कांग्रेसका नेता गोपाल शाहले अहिलेसम्म ४ सय ७० मत मात्रै पाएका छन् । 

प्रतिकृया दिनुहोस