चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई अवैध चन्दा असुलेका कारण पक्राउ गरेको बताएका छन् । बादलले प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न रहेकाले पक्राउ गर्नुपरेको स्पष्टिकरण दिएका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वा...
Shrawan 25, 2075 काठमाडौं । सरकारले तयार पारेको गरिब सूचीमा उच्च तहका सरकारी कर्मचारी, शिक्षक तथा राजधानी र सदरमुकाममा घर हुनेहरु परेका छन् । गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गर...
Shrawan 24, 2075 काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विस्वकर्मा प्रकाण्डलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । प्रकाण्डको गिरफ्ता...
Shrawan 24, 2075 काठमाडौं । नेपाली सेनाको नेतृत्व आजबाट बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् ।
प्रधानसेनापतिले आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले कमाण्ड हस्ता...
Shrawan 23, 2075 काठमाडौं । नेकपा निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को एकताको निम्ति गठित तीनवटै उपसमितिले बुधबार कार्यदललाई आ–आफ्नो प्रतिवेदन वुझाएका छन् ।
अन्तरिम विधान मस्यौदा उपसमितिले वुझाएको विधान म...
Shrawan 23, 2075 काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारहरुले आलोकाँचो सूचना मागेर हैरानी दिने गरेको बताएका छन् । उनले परिपक्व नभई सूचना नदिन मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।
मन्त्री पण्डितले आ...
Shrawan 23, 2075 काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रवक्ता प्रकाण्ड गिरफ्तारप्रति आपत्ति जनाउँदै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । विप्लवले यही साउन २९ गते नेपाल बन्दको घोषणा समेत गरेका छन् ।
विप्लवले बुधबार विज्ञप...
Shrawan 23, 2075 काठमाडौं । भावी aप्रधानन्यायाधीशको नाम सिफारिस गर्न बुधबार बस्ने भनिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर गएकाले बैठक बस्न नसकेको प्रधानमन्त्रीको...
Shrawan 23, 2075 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । कमल थापा नेतृत्वको राप्रपा महिला संगठनले श्रृंखलावद्धरुपमा महिला हिंसा बढेकोमा गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन गरेको हो ।
...
Shrawan 23, 2075 पर्वत - पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् ।
गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्...
Shrawan 23, 2075 काठमाडौ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको लगभग तीन महिना भयो । तर, पार्टीका शीर्ष नेताहरुलाई भने आफ्नै पूर्व पार्टीको पार्टी कार्यालय नै प्यारो लागिरहेको छ ।
धुम्...
Shrawan 22, 2075 राजविराज । सप्तरी मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको प्रदेश सरकारद्वरा छानविन सुरु भएको छ । सत्यतथ्य बुझ्न प्रदेश नं. २ सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले मंगलबार आवश्यक जानकारी लिएको हो ।
मलेठ घटनाबारे...
Shrawan 22, 2075 हेटौँडा । प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले योजना विनाको विकास दिगो हुन नसक्ने बताएका छन् । प्रदेश ३ सरकारको प्रदेश नीति तथा योजना आयोगले आफ्नो प्रदेशका लागि योजना पुस्तिका सार्वजनिक गरेको कार्यक्रममा बोल्दै म...
Shrawan 22, 2075 काठमाडौ । सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई तीन महिनाभित्र व्यवस्थापन गर्ने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सरकारले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई तीन महिनाभित...
Shrawan 21, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) दलहरुकै कमजोरीका कारण गलत मानिसहरु न्यायाधीश लगायतका संवैधानिक पदमा पुगेको बताएको छ । अहिलेसम्म संसदीय सुनुवाई कुनै ब्यक्तिको नाम अनुमोदन गर्ने समिति मात्रै बनाएर दलहरुले गल्ति गरे...