कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरी, कम्तीमा १५ घाइते

निशान न्युज Jesha 23, 2076

कैलाली । कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीका कारण घाइतेलाई कैलालीका विभिन्न अस्पतालमा पुर्‍याउने क्रम जारी छ। कम्तीमा १५ जना घाइते अस्पताल पुगेको प्रहरीले जानकारी दिएको छ।घाइतेहरुलाई धनगढीका विभिन्न अस्पलात पुर्‍याउने क्रम जारी रहेको नेपाल लाइभका धनगढी सहकर्मी शेरबहादुर ऐरले जानकारी दिए...

सुर्खेतका दलित पत्रकारबिच अन्तक्र्रिय...

Jesha 23, 2076 सुर्खेत ।  सुर्खेतका दलित पत्रकारहरुबिच विहिवार  अन्र्तरक्रिया कार्यक्रम भएको छ । पत्रकारिता पेशालाई थप मर्यादित र जनपक्षिय बनाउन आगामी दिनमा खेल्ने भुमिकाका बिषयमा समेत छलफल तथा अन्तरक्रिया भएको छ । १ हप्ता अघि केन्द्रिय राजधानी काठमाडौंमा पहिलो ...

कानुनमन्त्री ढकालका दाजु ८ दिनदेखि वे...

Jesha 23, 2076 काठमाडौं । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालका दाजु शिवप्रसाद ढकाल ८ दिनदेखि वेपत्ता भएका छन् । उपचार गर्न काठमाडौं आएका ७० वर्षीय ढकाल बल्खुस्थित निवासबाटै वेपत्ता भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी ...

विज्ञापन तत्काल फिर्ता लिन माग गर्दै ...

Jesha 23, 2076 महोत्तरी । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले लोकसेवा आयोगले जारी गरेको विज्ञापन तत्काल फिर्ता लिन माग गदै महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को कार्यालय घेराउ गरेका छन् ।लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी...

फिदिम बजारमा भएको आगलागी नियन्त्रणमा ...

Jesha 23, 2076 विराटनगर । पाँचथरको फिदिममा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट संगीता राना मगर र कर्णकुमार थापाको घरमा पूर्ण क्षति पुगेको छ । पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको जनाइएको छ । वरिपरि ठूला बिल्डिङ घर भएको र स्थानीयको तत्काल उपस्थितिल...

मध्यरातमा ईन्धन ढुवानी गर्ने ट्याङकर ...

Jesha 23, 2076 काठमाडौँ । मध्यरातमा ईन्धन बोक्ने ट्याङकर भित्रै युवतीको बलात्कार भएको छ । धनगढीको चटकपुरबाट युवा–युवतीलाई राती दुई बजे तिर ट्याङकरबाट प्रहरीले पक्राउ गरेको हो । पकाउ परेकी युवतीले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनले ईन्धन ढुवानी गर्न ेट्...

पाँचथरको फिदिममा भीषण आगलागी

Jesha 23, 2076 काठमाडौं । पाँचथरमा भीषण आगलागी भएको छ । सदरमुकाम फिदिमको राजबंशी होटलमा आगलागी भएको हो । अहिले प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी के कारणले भएको हो भन्नेबारे खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।

ललितपुरमा आमा–छोरी झुन्डिएको अवस्थामा...

Jesha 23, 2076 काठमाडौँ । ललितपुरमा आमा छोरी झुण्डिएको अवस्थामा फेला परेका छन् । ललितपुरको कालेश्वर बतासे डाँडा भन्ने ठाउँमा आमा छोरी भुन्डिएको अवस्थामा फेला परेका हुन् । पहिला १७ महिनाकी छोरीलाई पासो लगाएर हत्या गरेपछि आफुले पनि हत्या गरेको जनाइएको छ । आत्महत्य...

माइक्रोबसमा युवतीले कराउँदै दाइ के गर...

Jesha 23, 2076 काठमाडौँ । कंलकीदेखि रत्नपार्क आउँदै गरेको माइक्रोबसमा एक युवतीले आतिदै भनिन् दाइ तपाईलाई लाज लाग्दैन । युवतीको आवाज सुनेपछि बसभित्रका सबै यात्रीको ध्यान त्यतातिर गयो । सिट महिलाको लागि छुट्याइएको थियो । तर उनको छेउमा एकजना युवक बसिरहेका थिए।युवक ...

लेक लागेर यार्सागुम्बा खोज गएका ८ जना...

Jesha 23, 2076 जुम्ला । डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ ।मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्ला...

डन हुँ भन्दै स्थानीयलाई धम्काउने तरुण...

Jesha 23, 2076 काठमाडौं । डन हुँ भन्दै स्थानीय वासिन्दालाई हतियार देखाएर धम्काउने तरुण दलका नेतालाई प्रहरीले पक्राउ गरेको छ ।  गुण्डागर्दीमा संलग्न गुण्डा नाइके राधे भनिने राधाकृष्ण भण्डारीलाई प्रहरीले हतियारसहित पक्राउ गरेको हो । धादिङको गजुरीबाट बुधबार साँझ भण...

अख्तियारले भन्यो, त्रिवि आयोगको अन्ति...

Jesha 23, 2076 काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेको छ ।त्रिवि सेवा आयोगले आर्थिक वर्ष २०७३/७४ मा विभिन्न प्रशासनिक पदमा १७० जनाका लागि खुला आवेदन माग गरेको थियो...

एलएलबी पहिलो वर्षमा २४० लाई मात्र पढा...

Jesha 23, 2076 काठमाडौं । नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यो पटक २४० जना मात्र विद्यार्थी भर्ना गर्न सिफारिस गरिएको छ ।सर्वोच्च अदालतले जेठ ६ गते क्याम्पसको क्षमता, भौतिक अवस्था र शिक्षकको संख्याको आधारमा भर्न गर्न गर्न अन्तरिम आदेश दिएलगत्तै उक्त क्याम्प...

चिकित्सा शिक्षा ऐन : संसदले हटाएको बु...

Jesha 23, 2076 काठमाडौं । चिकित्सा शिक्षा ऐन संसद्ले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ। संसदले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा समेटिएको छ। तर, एउटै ऐनमा विरोधाभास हुने अलगअलग व्यवस्था भएकाले अन्यौल बढेको छ।सिटिइभिटीले सञ्चालन गर्द...

लोकसेवाको विज्ञापनविरुद्ध प्रदेश सरका...

Jesha 22, 2076 काठमाडौं । संविधानको भावना विपरित लोकसेवा आयोगले विज्ञापन गरेको भन्दै प्रदेश सरकारले सर्वाेच्चमा मुद्दा हाल्ने भएको छ । प्रदेश सरकारले अहिले ‘प्रदेश लोकसेवा आयोग ऐनको विधेयक’ र करार ऐनको विधेयक प्रदेश सभामा लगिसकेको छ । सो ऐनहरु पारित भएर आइसकेपछि...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...