भक्तपुर । भक्तपुर जिल्लाको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला, संस्कृति, पर्यटन, व्यापार प्रवर्द्धनको निम्ति भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ ।
मेला नेपालीहरुको महान पर्व शुभविजय दशमीको पावन अवसरमा भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्टको व्यवस्थापनमा ह...
Bhadra 24, 2081 काठमाडौं । समयमै निर्वाचन गर्न असफल बनेपछि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिएका छन् ।
दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिएका हुन् । पत्रका...
Bhadra 24, 2081 ‘क्या राम्रो स्याउ बारी,मार्फा गावैमा,हेर्दा राम्रो मार्फा गाउँ,खाँदा मीठो मार्फा स्याउ’
ज्योति गुरुङले स्वर भरेको स्वर्गीय वसन्ती लालचनको शब्द रचना रहेको गीतले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फाको कृषि पर्यटकी...
Bhadra 24, 2081 ढोरपाटन । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन ह...
Bhadra 24, 2081 लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्य रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो ।
जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्...
Bhadra 24, 2081 काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।
बिपी जयन्तीका अवसरमा कांग्रेस, भातृ एवं शुभेच्छुक स...
Bhadra 23, 2081 दमौली । राष्ट्रिय दलित पत्रकार संघ तनहुँको अध्यक्षमा पूर्ण विके सर्वसम्मत चयन भएका छन् ।
आइतबार दमौलीमा सम्पन्न दोस्रो अधिवेसनबाट बिकेलाई सर्वसम्वत चयन गरेको हो । संघको उपाध्यक्षमा अशोक बिश्वकर्मा, सचिवमा शर्मिला बिक, सहस...
Bhadra 23, 2081 काठमाडौं । नेकपा एकीकृत समाजवादीले बागमती नदी संरक्षणका सन्दर्भमा परेको मुद्दामा अदालतले गरेको फैसलाले जनताको निजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन् भएको निष्कर्ष निकालेको छ ।
एकीकृत समाजवादी काठमाडौं, भक्तपुर र ललितपु...
Bhadra 23, 2081 काठमाडौं । चेक अनादर मुद्दामा दुई वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था गर्न सांसदहरु सहमत भएका छन् ।
अर्थ समितिमा आइतबार भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको दफाबार छलफलमा चेक अनादर मुद्दामा दो...
Bhadra 23, 2081 काठामाडौं । दुई छोरा, श्रीमती र वृद्ध आमा छाडेर ४ वर्षअघि मलेसिया पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–११, बेलगनारका रूपलाल चौधरी आइतबार जन्मभूमि फर्कँदै थिए । तर दुर्भाग्य उनले जन्मभुमी नै टेक्न पाएनन् ।
साढे चार वर्षपछि...
Bhadra 23, 2081 तनहुँ । गलेखामकोट तनहुँ सदरमुकाम दमौलीबाट १५ किलोमिटरको दूरीमा अवस्थित छ । व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोट समुद्री सतहबाट एक हजार तीन सय मिटर उचाइमा अवस्थित छ । यहाँबाट व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, लमजुङको...
Bhadra 23, 2081 धनुषा । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले दाइजोमुक्त सामूहिक विवाह गरेका छन् ।
सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन द...
Bhadra 23, 2081 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी...
Bhadra 22, 2081 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् ।
जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित ...