टीकापुर र धनगढीबाट भन्सार छलीका सामान बरामद

टीकापुर र धनगढीबाट भन्सार छलीका सामान बरामद

Pataka pataka pataka 2

धनगढी । कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ। प्याज,बिभिन्न प्रकारको धागो, हुक, पटका, बुक्रम, चेन,सिलाई मेसिनमा हाल्ने तेल,गेडिस, सिद्रा माछा, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यसरी अबैंध रुपमा फेला पारिएको सामान अन्दाजी मूल्य १ लाख ९७ हजार ५० रुपैया बराबरको सामान नियन्त्रणमा लिइएको हो।
धनगढी उपमहानगरपालिका–७ सरस्वती स्कुल नजिक र टीकापुर नगरपालिका–९ भिउटावर स्थित नदी छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरिएको सामान नियन्त्रणमा लिइएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...