कार्यकर्ताबाटै कांग्रेस पार्टी कार्यालय तोडफोड, प्रहरी नियन्त्रणमा २३ जना

f.title
निशान न्युज Baishak 15, 2079

पोखरा । नेपाली कांग्रेस गण्डकीको पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित पार्टी कार्यालयमा तोडफोड भएको छ । गठबन्धनबाट असन्तुष्ट कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै कार्यालय तोडफोड गरेका हुन् । पोखरा महानगरका केही वडामा वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पार्टीले...

स्थानीय तह निर्वाचन : १ करोड ७७ लाख ७...

स्थानीय तह निर्वाचन : १ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

Baishak 15, 2079 काठमाडौँ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्...

आजदेखि यी सात विमानस्थल दैनिक १८ घण्ट...

आजदेखि यी सात विमानस्थल दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

Baishak 15, 2079 काठमाडौं । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमा...

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको स...

आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, बाँकी भूभागमा मौसम सफा रहने

Baishak 15, 2079 काठमाडौँ । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो बागमती र प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी, कर्णाली र सु...

काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिं...

काठमाडौंकी मेयर उम्मेदवार सिर्जना सिंहले संकल्प पत्र सार्वजनिक गर्दै

Baishak 15, 2079 काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्ना योजनासहितको संकल्प पत्र सार्वजनिक गर्दैछिन् । आज बिहान ११ बजे कार्की ब्यांक्वेटबाट उनले संकल्प पत्र सार्वजनिक गर्न लागेकी हुन् । स...

चितवनमा रातिदेखि लागेको आगो आज बिहान ...

चितवनमा रातिदेखि लागेको आगो आज बिहान ७ बजेमात्रै नियन्त्रणमा, ६ वटा पसल जले

Baishak 15, 2079 चितवन । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र नियन्त्रणमा आएक...

स्थानीय तह निर्वाचन : उम्मेदवारको नाम...

स्थानीय तह निर्वाचन : उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने

Baishak 15, 2079 काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ । १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ । उजुरी उपर कारवाही गर्ने नगर्ने नि...

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदव...

बन्दसूचीमा नाम रहेका १५ जनाको उम्मेदवारी खारेज

Baishak 15, 2079 काठमाडौं । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका तर स्थानीय निर्वाचनका लागि उम्मेदवारी पनि दिएकाको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगका अनुसार करिब १५ जना त्यस्ता व्यक्तिको उम्मेदवारी खारेज भएको हो । ...

धनकुटा पाख्रीबासमा एमालेका उपमेयर र व...

धनकुटा पाख्रीबासमा एमालेका उपमेयर र वडाध्यक्ष उम्मेदवारविरुद्ध उजुरी

Baishak 14, 2079 धनकुटा । एमालेको बलियो पकड मानिएको धनकुटाको पाख्रिबासमा एमालेका २ जना विरुद्ध पदमा बहाल रहँदा प्रचलित ऐन भन्दा बढी सेवा सुविधा लिएको भन्दै उजुरी परेको छ । नेकपा एमालेको तर्फबाट पाख्रीबास नगरपालिकाको उपमेयर पदका उम्मेदवार ...

पोल भाडा बक्यौता भुक्तानी गर्न विद्यु...

पोल भाडा बक्यौता भुक्तानी गर्न विद्युत् प्राधिकरणको आग्रह

Baishak 14, 2079 काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले पोलभाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युतीय संरचनाहरू प्रयोग गरी अप्टिकल फाइवर भाडामा लिई टेलिफोनरइन्टरनेटरकेवल...

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय...

सिन्धुपाल्चोकको १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार

Baishak 14, 2079 सिन्धुपाल्चोक– स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष र प्रमुखका लागि एक सय प्रतिस्पर्धामा होमिएका छन् भने उ...

जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजन...

जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने, कार्यालय समय बढाइयो

Baishak 14, 2079 काठमाडौं । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू ...

सरकारको सुर्तीजन्य पदार्थका लागि सादा...

सरकारको सुर्तीजन्य पदार्थका लागि सादा प्याकेजिङ सुरुवात गर्ने योजना

Baishak 14, 2079 काठमाडौँ । सरकारले सुर्तीजन्य पदार्थका लागि सादा प्याकेजिङ सुरुवात गर्ने योजना बनाएको छ । नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल्याएको बहुक्षेत्रीय कार्ययोजनामा यस्तो योजना बनाइएको हो । नेपालमा सुर्तीजन्य पदार्...

स्थानीय तह विशेष :प्रदेश १ मा आवश्यक ...

स्थानीय तह विशेष :प्रदेश १ मा आवश्यक पदभन्दा तीन गुणा बढीले उम्मेदवारी  (विवरणसहित)

Baishak 14, 2079 विराटनगर । प्रदेश १ को स्थानीय तह निर्वाचनमा आवश्यक पदभन्दा तीन गुणा बढीले उम्मेदवारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी मोरङमा उम्मेदवारी परेको छ । प्रदेश १ का १४ जिल्लाका १३७ पालिका तथा ११५७ वडाका लागि २२ हजार ५ सय ४२ जन...

पहाडी क्षेत्रमा वायुको प्रभाव, यी क्ष...

पहाडी क्षेत्रमा वायुको प्रभाव, यी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

Baishak 14, 2079 काठमाडौँ । पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । बुधबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमती र मधेसमा आंशि...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...